‘शेर शाह’मा सिद्धार्थ र कियारा एकसाथ

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ श्रावण १९, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाडौँ । भारतीय कलाकार सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी एकसाथ फिल्ममा देखिने भएका छन् । फिल्म ‘शेर शाह’मा उनीहरूले दोश्रो पटक एक साथ स्क्रिन सेयर गरेका छन् ।

ग्याङस्टार फिल्ममा यस अघि उनीहरुले एक साथ काम गरेका थिए । यसो त पछिल्लो समय यो जोडीको प्रेम सम्बन्ध रहेको हल्ला चल्ने गरेको छ । तर अब भने यो जोडीलाई स्क्रिनमा पनि एक साथ देख्न पाइएको हो । कियाराले पनि भर्खरै मात्र ‘गुड न्युज’को सुटिङ सकेकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस